विराटनगर : कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले प्रहरी नायब निरीक्षक बिनोद कार्कीलाई २०८३ साल असोज महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित गरेको छ । कोशी प्रदेश प्रहरी तालिम केन्द्र, विराटनगरमा कार्यरत कार्कीले जिम्मेवारी निर्वाहका क्रममा अनुशासन, व्यावसायिकता र