एनएमबि बैंक र भिजा बीच "भिजा डाइरेक्ट टू एकाउन्ट" सेवाका लागि सम्झौता

  • बुधबार १२ कात्िक २०८३ ०८:०० PM
काठमाडौं : एनएमबि बैंक लिमिटेडले आफ्नो अन्तर्राष्ट्रिय रकम स्थानान्तरण सेवा विस्तार गर्न भिजा (Visa) संग "भिजा डाइरेक्ट टू एकाउन्ट" (Visa Direct to Account) सेवाका लागि सम्झौता गरेको छ। भिजाको यो प्रविधि विश्वका १९५ भन्दा बढी देश तथा क्षेत्रहरूमा सफलतापूर्क सञ्चालनमा आइसकेको छ।यस सम्झौता पश्चात् एनएमबि बैंकका ग्राहकहरूलाई विदेशमा रकम पठाउने नयाँ र सहज विकल्प प्राप्त हुनेछ। यो प्रविधि प्रयोग गरी ग्राहकहरूले झन्झटविना अझ भरपर्दो र सुरक्षित रूपमा रकम स्थानान्तरण गर्न सक्नेछन्।एनएमबि