SALICO Golf Tournament 2026 गोकर्ण फरेस्ट रिसोर्टमा आयोजना हुने

  • बुधबार १२ कात्िक २०८३ ०८:०० PM
काठमाडौं :  सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड (सलिको)ले आगामी शनिबार, ३१ अक्टोबर २०२६ मा गोकर्ण फरेस्ट रिसोर्टको गल्फ कोर्समा “SALICO Golf Tournament 2026” आयोजना गर्ने भएको छ।यस वर्षको प्रतियोगिता गोकर्ण फरेस्ट रिसोर्टको १८ होलको च्याम्पियनसिप स्तरको Par-72 गल्फ कोर्समा आयोजना हुनेछ। करिब १०० जना एमेच्योर गल्फ खेलाडीहरूको सहभागिता रहने अपेक्षा गरिएको यस प्रतियोगितामा मुख्यतः नेपालको कर्पोरेट क्षेत्रका प्रतिनिधिहरू सहभागी हुनेछन्। प्रतियोगिताले प्रतिस्प