पावरप्लेमा सुदूरपश्चिम रोयल्सले बनायो ५१ रन

  • बुधबार १२ कात्िक २०८३ ०८:०० PM
काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल) तेस्रो संस्करणको चौथो खेलमा पोखरा एभेन्जर्सले दिएको १४६ रनको विजयी लक्ष्य पछ्याएको सुदूरपश्चिम रोयल्सले पावरप्लेमा मध्यम सुरुवात गरेको छ। पावरप्लेमा सुदूरपश्चिम रोयल्सले २ विकेटको क्षतीमा ५१ रन बनाएको हो। त्रिवी क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको पोखराले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १४५ रन बनाएको थियो। सुदूरपश्चिमले पहिलो विकेटको रुपमा ओपनर ब्याटर विनोद भण्डारीको विकेट गुमायो। उनले ४ रन बनाउँदै बोल्ड भए। दोस्रो विकेटको रुपमा ब्रान्डन म्