सीमा सुरक्षाका लागि नेपाल-भारत समन्वय बैठक सुरू

  • बुधबार १२ कात्िक २०८३ ०८:०० PM
काठमाडौं : सीमा सुरक्षालाई प्रभावकारी बनाउने तथा सीमापार अपराध नियन्त्रणलाई सुदृढ गर्ने उद्देश्यसहित नेपाल-भारत समन्वय बैठक सुरू भएको छ।सशस्त्र प्रहरी बल, नेपालको प्रधान कार्यालय हलचोकमा १०औं नेपाल-भारत समन्वय बैठक सुरू भएको हो। बैठकमा सशस्त्र प्रहरी बल, नेपालका सशस्त्र प्रहरी महानिरीक्षक र भारतीय सशस्त्र सीमा बलका महानिर्देशक सहभागी छन्।बैठकमा नेपाल-भारतबीचको द्विपक्षीय सम्बन्ध र सहकार्यलाई थप सुदृढ बनाउने, सीमा सुरक्षा तथा सीमापार अपराध नियन्त्रणलाई प्रभावकारी बनाउने र सीमापार आवागमनलाई सुरक्ष