काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले आयोजना गर्न लागेको कामना सेवा फुटसल कप सिजन ६ को टाई–सिट ड्र, जर्सी अनावरण, ट्रफी अनावरण तथा ब्रान्ड एन्थम सार्वजनिक भएको छ । बुधबार सहभागी टोलीका प्रतिनिधि, टिम म्यानेजर, एन्फा रेफ्री तथा बैंकका कर्मचारीको उपस्थितिमा सार्वजनिक गरिएको हो । कार्यक्रमको स्वागत मन्तव्य व्यक्त गर्दै बैंकका प्रमुख सञ्चालन अधिकृत