अवैध पटाकासहित काभ्रेमा एक जना पक्राउ

  • बुधबार १२ कात्िक २०८३ ०७:०० PM
काभ्रे : काभ्रेपलाञ्चोक प्रहरीले अवैध रूपमा काठमाडौं ल्याउँदै गरेको आतिसबाजी तथा पटाकासहित एक जनालाई पक्राउ गरेको छ। बुधबार धुलिखेल नगरपालिका–९, काभ्रेभञ्ज्याङस्थित बीपी राजमार्ग सडकखण्डमा सवारीसाधन जाँच गर्ने क्रममा पटाका बरामद गरिएको डिएसपी रबिन बिष्टले जानकारी दिए।अस्थायी प्रहरी पोस्ट काभ्रेभञ्ज्याङबाट खटिएको प्रहरी टोलीले आवतजावत गर्ने सवारीसाधन जाँच गर्ने क्रममा धनुषाको जनकपुरबाट काठमाडौं आउँदै गरेको बा.प्र.०१–००९ ख ९२२४ नम्बरको यात्रुवाहक ईभी हाइसलाई रोकी चेकजाँच