सात वर्षभित्रै इजरायलमा किन भए छ वटा निर्वाचन?

  • बुधबार १२ कात्िक २०८३ १२:४२ PM
तेल अभिभ- लामो राजनीतिक अस्थिरता, गठबन्धन निर्माणमा कठिनाइ र बेन्जामिन नेतान्याहुको सत्ता संघर्ष इजरायलमा पटक-पटक निर्वाचन हुने गरेका छन्। बितेका सात वर्षमा इजरायलमा छ वटा निर्वाचन भइसकेका छन्। सन् २०१९ देखि इजरायलमा सरकार गठनका लागि आवश्यक संसदीय बहुमत जुटाउन दलहरूलाई कठिन हुँदै आएको छ। नेतान्याहुको पक्षमा रहेका दल र उनका विरोधीहरूले स्थिर बहुमत बनाउन नसक्दा