भोलिदेखि चक्रवात अर्नबको असर नेपालमा, यी क्षेत्रमा हुँदैछ वर्षा

  • बुधबार १२ कात्िक २०८३ १२:५९ PM
काठमाडौं । नेपाल मौसम विज्ञान विभागले बङ्गालको खाडीमा बनेको अति शक्तिशाली चक्रवात ‘अर्नब’ भारतको आन्ध्र प्रदेशबाट जमिन प्रवेश गरेको जनाएको छ । यसको प्रभावले नेपालका केही भू–भागमा समेत बादल लागिरहेको र बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने विभागको भनाइ छ । विभागको मौसमविद् बिनु महर्जनले बङ्गालको खाडीमा विकसित चक्रवात ‘अर्नव’ को प्रभावले नेपालका विभिन्न प्रदेशमा