काठमाडौं । तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत बुधबारको खेलमा सुदूरपश्चिम रोयल्सले १४६ रनको लक्ष्य पाएको छ । सुदूरपश्चिम रोयल्सले टस जितेर बलिङ रोजेको थियो । बुधबार साँझ कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा पोखरा एभेन्जर्सले सुदूरपश्चिम रोयल्सलाई १४६ रनको लक्ष्य निर्धारण गरिदिएको हो । पोखरा एभेन्जर्सले निर्धारित २० ओभर पूरा गर्दै ७ विकेटको