लालजी हत्या प्रकरणमा एक नाबालकसहित पक्राउ परेका ३ जना कोको हुन् ?

  • बुधबार १२ कात्िक २०८३ १२:३० PM
इनरुवा / मोरङ विराटनगर उपमहानगरपालिका–६ का ६९ वर्षीय लालजीप्रसाद गुप्ताको हत्यामा संलग्न रहेको आरोपमा तीन जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा स्थानीयवासी ३६ वर्षीय अफरोज