मोरङको केरौन १३२ केभी सबस्टेसन निर्माण सकियाे, विद्युत् आपूर्ति भरपर्दो हुने, चुहावट घट्ने

  • बुधबार १२ कात्िक २०८३ १२:४२ PM
काठमाडौँ / मोरङ जिल्ला तथा आसपासका क्षेत्रको विद्युत मागलाई सम्बोधन गर्न र आपूर्तिलाई पर्याप्त, भरपर्दो तथा गुणस्तरीय बनाउन कानेपोखरी गाउँपालिका२ मा १३२ केभी क्षमताको केरौन