कामना सेवा फुटसल कपको ड्र, जर्सी, ट्रफी तथा ब्रान्ड एन्थम सार्वजनिक

  • बुधबार १२ कात्िक २०८३ १२:१९ PM
कामना सेवा विकास बैंक लिमिटेडले आयोजना गर्न लागेको कामना सेवा फुटसल कप सिजन ६ को टाई–सिट ड्र, जर्सी अनावरण, ट्रफी अनावरण तथा ब्रान्ड एन्थम सार्वजनिक भएको छ । उक्त कार्यक्रममा सहभागी टोलीका प्रतिनिधि, टिम म्यानेजर, एन्फा रेफ्री तथा बैंकका कर्मचारीको उपस्थिति रहेको थियो । कार्यक्रमको स्वागत मनतव्य व्यक्त गदैं बैंकका प्रमुख सञ्चालन अधिकृत रघुनाथ त्रिपाठीले The post कामना सेवा फुटसल कपको ड्र, जर्सी, ट्रफी तथा ब्रान्ड एन्थम सार्वजनिक appeared first on Businesspana.