लुम्बिनी केबलकारमा भारतीय पर्यटक २४ प्रतिशतले बढे

  • बुधबार १२ कात्िक २०८३ १२:४० PM
लुम्बिनी प्रदेशको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकास भइरहेको लुम्बिनी केबलकारमा भारतीय पर्यटकको आगमन २४ प्रतिशतले बढेको छ । लुम्बिनी केबलकार लिमिटेडका अध्यक्ष चन्द्रप्रसाद ढकालले कम्पनीको २३औँ वार्षिक साधारणसभामा सञ्चालक समितिको वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै आर्थिक वर्ष २०८२/८३ मा अघिल्लो आर्थिक वर्षको तुलनामा भारतीय पर्यटकको सङ्ख्या २४ प्रतिशतले वृद्धि भएको जानकारी दिएका हुन् । उनका अनुसार