काठमाडौं । सरकारी वेबसाइटको सुरक्षा र नागरिकका तथ्याङ्कको गोपनीयता कायम गर्न ‘एसएसएल तथा टीएलएस सर्टिफिकेट’ प्रयोग गर्नुपर्ने भएको छ। राष्ट्रिय साइबर सुरक्षा केन्द्रले संघ, प्रदेश र स्थानीय तहअन्तर्गतका निकायलाई परिपत्र गर्दै साइबर सुरक्षाको बढ्दो जोखिम न्यूनीकरणका लागि यस्तो प्राविधिक मापदण्ड कार्यान्वयन गर्न निर्देशन दिएको हो । निर्देशनअनुसार सरकारी वेबसाइटमा ‘एसएसएल तथा टीएलएस’ प्रमाणपत्रको वैधता जाँच… Continue reading सरकारी वेबसाइट र प्रणालीको सुरक्षा अद्यावधिक गर्न निर्देशन