काठमाडौं : HUAWEI ले नेपालमा आफ्नो नयाँ HUAWEI WATCH GT 7 सिरिज आधिकारिक रूपमा सार्वजनिक गरेको छ। प्रिमियम डिजाइन, अत्याधुनिक स्वास्थ्य निगरानी सुविधा तथा आउटडोर खेलकुद ट्र्याकिङ क्षमतासहितको यस सिरिजले नेपाली उपभोक्तालाई उत्कृष्ट स्मार्टवाच अनुभव प्रदान गर्नेछ।यस सिरिजअन्तर्गत ४४,९९० मूल्यको HUAWEI WATCH GT 7 र ६४,९९० मूल्यको HUAWEI WATCH GT 7 Pro उपलब्ध छन्। आधुनिक जीवनशैलीलाई ध्यानमा राखेर डिजाइन गरिएका यी स्मार्टवाचमा आकर्षक डिजाइनसँगै स्मार्ट फिटनेस तथा स्वास्थ्यसम्