चितवनमा शिक्षक तथा कर्मचारीलाई पदीय आचरणविपरीत सामाजिक सञ्जाल प्रयोग नगर्न निर्देशन दिइएको छ। शिक्षा विकास तथा समन्वय इकाई, चितवनले शिक्षकहरूलाई सो निर्देशन जारी गरेको हो। इकाईले जिल्लाका सबै विद्यालयलाई पत्राचार The post पदीय आचरणविपरीत सामाजिक सञ्जाल प्रयोग नगर्न शिक्षक तथा कर्मचारीलाई निर्देशन appeared first on Technology Khabar.