निर्वाचन आयोगलाई उज्यालो नेपाल पार्टीले बुझायो ज्ञापनपत्र

  • बुधबार १२ कात्िक २०८३ ०६:०० PM
काठमाडौं  : उज्यालो नेपाल पार्टीले गैरदलीय स्थानीय निर्वाचन र विदेशमा रहेका नेपालीको मतदान अधिकार सुनिश्चित गर्न माग गर्दै निर्वाचन आयोगमा ज्ञापनपत्र बुझाएको छ।बुधबार कुलमान घिसिङज्यूको नेतृत्वको टोलीले आगामी स्थानीय तहको निर्वाचन गैरदलीय प्रणालीबाट सम्पन्न गर्न तथा विदेशमा रहेका नेपाली नागरिकलाई आफ्नो स्थायी ठेगाना रहेको स्थानीय तहको निर्वाचनमा मतदान गर्न पाउने व्यवस्था सुनिश्चित गर्न माग गर्दै प्रमुख निर्वाचन आयुक्तसमक्ष ज्ञापनपत्र बुझाएको हो। ज्ञापनपत्रमा स्थानीय तहको निर्वाचनलाई दलीय स्