गैरदलीय स्थानीय निर्वाचनको माग गर्दै कुलमान पुगे आयोगमा

  • बुधबार १२ कात्िक २०८३ ११:३७ AM
काठमाण्डु- उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले स्थानीय तहको निर्वाचन गैरदलीय आधारमा गराउन र विदेशमा रहेका नेपाली नागरिकको मतदान अधिकार सुनिश्चित गर्न माग गरेका छन्। घिसिङको नेतृत्वमा गएको पार्टीको टोलीले बुधबार निर्वाचन आयोगमा ज्ञापनपत्र बुझाउँदै गैरदलीय स्थानीय निर्वाचन र प्रवासमा रहेका नेपालीलाई मतदानको व्यवस्था गर्न माग गरेको हो। ज्ञापन पत्रमार्फत् उज्यालो नेपाल पार्टीले आगामी स्थानीय