काठमाडौं । तेस्रो संस्करणको जारी नेपाल प्रिमियर लिग अन्तर्गत तेस्रो दिनको खेलमा सुदूरपश्चिम रोयल्सले पहिले बलिङ गर्ने भएको छ । पोखरा एभेन्जर्ससँग प्रतिष्पर्धा गर्न लागेको सुदूरपश्चिमले टस जितेर पहिले फिल्डिङ रोजेको हो । तेस्रो संस्करणमा पोखराको पहिलो खेल हो भने सुदूरपश्चिम उद्घाटन खेलमै पराजित भएको थियो । साविक विजेता लुम्बिनी लायन्ससँग पराजित भएको सुदूरपश्चिम बुधबार