सलिकोले शनिबार गल्फ प्रतियोगिता आयोजना गर्ने

  • बुधबार १२ कात्िक २०८३ ११:३६ AM
काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड (सलिको) ले आगामी शनिबार ‘सलिको गल्फ टुनामेन्ट २०२६’ आयोजना गर्ने भएको छ । प्रतियोगिता गोकर्ण फरेस्ट रिसोर्टको गल्फ कोर्समा सञ्चालन हुने कम्पनीले जनाएको छ । १८ होलको च्याम्पियनसिपस्तरको गल्फ कोर्समा आयोजना हुने प्रतियोगितामा विभिन्न विधामा खेलाडीलाई पुरस्कार प्रदान गरिनेछ । प्रतियोगितामा मेन्स विनर, रनरअप, बेस्ट ग्रस, लेडिज विनर,