रानीमहलको आँगनमा बाढीको चोट, बगर बन्यो स्थानीयका सपना

  • बुधबार १२ कात्िक २०८३ ११:३८ AM
पाल्पाको ऐतिहासिक रानीमहल कुनै समय प्रेमको प्रतीक बनेर पर्यटकलाई आकर्षित गथ्र्यो । महल उत्तरवाहिनी कालीगण्डकी नदीको तटमा रहेको छ । महलको सुन्दरता नियाल्न, तस्बिर खिच्न र