सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड (सलिको) ले आगामी शनिबार गोकर्ण फरेस्ट रिसोर्टको गल्फ कोर्समा “SALICO Golf Tournament 2026” आयोजना गर्ने भएको छ । व्यक्तिगत ग्राहक, व्यवसाय तथा कर्पोरेट क्षेत्रका ग्राहकहरूलाई लक्षित गर्दै विभिन्न प्रकारका निर्जीवन बीमा सेवा प्रदान गर्दै आएको सगरमाथा लुम्बिनी इन्स्योरेन्सले यस वर्षको प्रतियोगिता गोकर्ण फरेस्ट रिसोर्टको १८ होलको च्याम्पियनसिप स्तरको Par-72 गल्फ The post SALICO Golf Tournament गोकर्ण फरेस्ट रिसोर्टमा आयोजना हुने appeared first on Businesspana.