विराटनगर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का संसदीय दलका सचेतक प्रकाशचन्द्र परियारले विकास, सुशासन, आत्मनिर्भरता र समृद्धिको लक्ष्यसहित आफूहरू शपथ ग्रहणकै दिनदेखि अहोरात्र काममा जुटिरहेको बताएका छन्। विराटनगरमा आयोजित पार्टीका अगुवाहरूसँगको अन्तर्क्रियामा बोल्दै सचेतक परियारले सम्मानजनक