काठमाडौं। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) ले काठमाडौंका होटल तथा पर्यटन व्यवसायमा आर्थिक गतिविधिको दायरा फराकिलो बनाएको छ। यसवर्षको एनपीएलमा नेपाल क्रिकेट संघ (क्यान) ले प्रायोजन र टिकट बिक्रीलगायतका स्रोतबाट