उदयपुर । उदयपुर निर्वाचन क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्य सूर्य तामाङले चितवनकी एक महिलालाई आफ्नो स्वकीय सचिवालयमा नियुक्त गरेपछि स्थानीयस्तरमा असन्तुष्टि देखिएको छ। पहाडी भूगोल, दुर्गम बस्ती र विकासका अनेकौँ चुनौतीसँग जुधिरहेको निर्वाचन क्षेत्रका समस्यासँग