दुई राउण्ड हवाई फायर गरी दुईजना खैरो हिरोइन कारोबारी पक्राउ

  • बुधबार १२ कात्िक २०८३ ०५:०० PM
काठमाडौं : झापामा हवाई फायर गरेर १५० ग्रामभन्दा बढी खैरो हेरोइनसहित दुईजना पक्राउ परेका छन्। लागुऔषध नियन्त्रण ब्यूरोका अनुसार झापा गाउँपालिका–१ सालमारास्थित नेपाल–भारत सीमाक्षेत्रबाट १५०.१४० ग्राम खैरो हेरोइनसहित दुई जनालाई पक्राउ गरिएको हो ।भारतबाट खैरो हेरोइन ल्याएर कोशी प्रदेशका विभिन्न जिल्लामा आपूर्ति गर्ने गिरोहको निगरानी गर्ने क्रममा बुधबार लागुऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।भारतको कुतुवाभिट्टाबाट मोटरसाइ