अब अन्य जिल्लाबाट नेपाली नागरिकता लिएका नागरिकले काठमाडौं उपत्यकामै नागरिकताको प्रतिलिपि लिन सक्ने भएका छन्। जिल्ला प्रशासन कार्यालय काठमाडौंले मंगलबार एक सूचना जारी गर्दै यस्तो व्यवस्था लागू भएको जनाएको हो। The post राष्ट्रिय परिचयपत्र तथा नागरिकता सूचना व्यवस्थापन प्रणालीको सहयोगमा अन्य जिल्लाका नागरिकले काठमाडौं उपत्यकाबाटै नागरिकताको प्रतिलिपि लिन सक्ने appeared first on Technology Khabar.