काठमाण्डु– प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले देशभरका प्रहरी कार्यालय प्रमुखहरूलाई समसामयिक विषयमा एकसाथ निर्देशन दिएका छन्। बुधबार भर्चुअल सम्मेलनमार्फत आयोजित कार्यक्रममा कार्कीले काठमाडौं उपत्यका प्रहरी कार्यालय, प्रदेश प्रहरी कार्यालय, नेपाल प्रहरी प्रदेश कार्यालय, तालिम केन्द्र, जिल्ला प्रहरी कार्यालय तथा राजमार्ग र ट्राफिक सुरक्षा व्यवस्थापन कार्यालयका प्रमुखहरूलाई निर्देशन दिएका हुन्। सम्मेलनमा प्रहरी गण तथा गुल्मका प्रमुख,