ललितपुर– पदार्थ विज्ञानसम्बन्धी छैटौँ अन्तर्राष्ट्रिय वैज्ञानिक सम्मेलन ‘काठमाडौं सिम्पोजिया अन एडभान्स्ड मटेरियल्स (कासाम–२०२६)’ बुधबारदेखि ललितपुरमा सुरु भएको छ। चार दिनसम्म चल्ने सम्मेलनमा नेपालसहित विभिन्न देशका वैज्ञानिक तथा अनुसन्धानकर्ताले नवीन वैज्ञानिक खोज, प्रविधि र अनुसन्धानका उपलब्धिबारे छलफल गर्नेछन्। ललितपुरको कुपण्डोलस्थित नेसनल इन्स्टिच्युट अफ इन्जिनियरिङ एन्ड टेक्नोलोजीमा अक्टोबर २८ देखि ३१ सम्म सञ्चालन हुने सम्मेलनको उद्घाटन राष्ट्रिय