विपद् व्यवस्थापनका लागि नेपालको तीनबुँदे प्रस्ताव यस्तो छ

  • बुधबार १२ कात्िक २०८३ १०:३७ AM
काठमाडौं । जलवायुजन्य विपद्को जोखिम न्यूनीकरण तथा पूर्वसूचना प्रणालीलाई प्रभावकारी बनाउन नेपालले एसिया–प्रशान्त क्षेत्रमा अन्तरिक्ष प्रविधिमा आधारित क्षेत्रीय सहकार्यका लागि तीनवटा प्रस्ताव अघि सारेको छ । थाइल्याण्डको राजधानी बैंककमा संयुक्त राष्ट्रसंघीय एसिया तथा प्रशान्त क्षेत्रीय आर्थिक तथा सामाजिक आयोग (यूएन इस्क्याप) द्वारा आयोजित ‘एसिया तथा प्रशान्त क्षेत्रमा दिगो विकासका लागि अन्तरिक्ष अनुप्रयोगसम्बन्धी पाँचौँ मन्त्रीस्तरीय सम्मेलन’