काठमाडौं । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडले आफ्नो ९०औँ वार्षिकोत्सवको अवसरमा विशेष छुट सुविधासहितको ‘नेपाल बैंक सर्वसुलभ आवास कर्जा योजना’ सार्वजनिक गरेको छ । बैंकले ९० दिनका लागि लक्षित उक्त योजनाअन्तर्गत न्यून ब्याजदर र सहुलियतपूर्ण सेवा शुल्कमा घर कर्जा उपलब्ध गराउने जनाएको छ । बैंकका अनुसार उक्त योजनाअन्तर्गत ग्राहकले घर खरिद, घर निर्माण, घर