पोखरामा हुँदैछ पल्सर आरपीएम, स्टन्टदेखि स्ट्रीट कल्चरसम्मको रोमाञ्च

  • बुधबार १२ कात्िक २०८३ १०:३९ AM
मोटरसाइकल स्टन्ट, एक्सन स्पोर्ट्स र स्ट्रीट कल्चरलाई एउटै मञ्चमा जोड्दै पल्सर आरपीएम कात्तिक १४ गते पोखरामा आयोजना हुने भएको छ। पोखरा रंगशालास्थित अन्नपूर्ण स्केट पार्कमा