शरद् ऋतुमा ४४ हिमाल चढ्न ७६ देशका आरोहीलाई अनुमति, कुन हिमालमा पुग्नेछन् कति ?

  • बुधबार १२ कात्िक २०८३ १०:५४ AM
काठमाडौँ / शरद् ऋतुमा नेपालका ४४ हिमाल आरोहण गर्न ७६ देशका एक हजार ४१० आरोहीले आरोहण अनुमति लिएका छन् । शरद् ऋतुमा हिमाल आरोहण गर्न