जेरोनाका ७ नयाँ उत्पादन बजारमा

  • बुधबार १२ कात्िक २०८३ ११:०० AM
एक वर्ष अगाडि आफ्ना १० उत्पादनसहित बजार प्रवेश गरेको जेरोना डर्माले थप ७ नयाँ उत्पादन बजारमा ल्याएको छ । जेरोना वेलनेस प्रा.लि.ले आफ्नो छालाको सुरक्षामा ध्यान दिनेहरुका लागि आधुनिक उत्पादन थप गर्दै बजारमा आफ्नो उपस्थिति थप मजबुत बनाएको हो । थपिएका उत्पादनहरुमा HYDRA-PRO Moisturizing Cream, GLO-SERUM, SUNSHED TM र ACN-SERUM रहेका छन् । यसैगरी कम्पनीले The post जेरोनाका ७ नयाँ उत्पादन बजारमा appeared first on Businesspana.