तीन महिनामै साढे ४ अर्बको धानचामल आयात, बासमती किन्न मात्रै झन्डै २ अर्ब विदेशियो

  • बुधबार १२ कात्िक २०८३ १०:२० AM
काठमाडौं। नेपालले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो तीन महिनामै साढे ४ अर्ब रुपैयाँभन्दा बढीको धानचामल आयात गरेको छ। साउनदेखि असोजसम्मको अवधिमा धान, चामल, कनिका र बिउ आयात गर्न ४ अर्ब ४८ करोड ८३ लाख रुपैयाँभन्दा बढी रकम विदेशिएको हो। भन्सार विभागको तथ्यांक अनुसार यस अवधिमा ५ करोड ६८ लाख ९३ हजार १२० किलो धानचामलजन्य… Continue reading तीन महिनामै साढे ४ अर्बको धानचामल आयात, बासमती किन्न मात्रै झन्डै २ अर्ब विदेशियो