नेपाल बैंकको आवास कर्जा योजना सार्वजनिक: २५ वर्षको अवधि, ब्याजदर ०.५ प्रतिशत प्रिमियमबाट

  • बुधबार १२ कात्िक २०८३ १०:३१ AM
काठमाडौं। नेपाल बैंक लिमिटेडले विशेष सुविधासहितको आवास कर्जा योजना सार्वजनिक गरेको छ । ९०औँ वार्षिकोत्सवको अवसरमा बैंकले ‘नेपाल बैंक सर्वसुलभ आवास कर्जा योजना’ नाम दिएर ९० दिनका लागि यो योजना ल्याएको हो । योजनाअन्तर्गत ग्राहकले घर खरिद, नयाँ घर निर्माण, घर मर्मत तथा अपार्टमेन्ट खरिदका लागि कर्जा लिन सक्नेछन् । बैंकका अनुसार कर्जाको ब्याजदर आधार… Continue reading नेपाल बैंकको आवास कर्जा योजना सार्वजनिक: २५ वर्षको अवधि, ब्याजदर ०.५ प्रतिशत प्रिमियमबाट