सलिको गल्फ प्रतियोगिता शनिबार, होल इन वान गर्ने खेलाडीले टाटा नेक्सन कार जित्ने

  • बुधबार १२ कात्िक २०८३ १०:५८ AM
काठमाडौं। सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड (सलिको) ले आगामी शनिबार काठमाडौंको गोकर्ण फरेस्ट रिसोर्टमा ‘सलिको गल्फ प्रतियोगिता २०२६’ आयोजना गर्ने भएको छ । कात्तिक १५ गते आयोजना हुने प्रतियोगितामा करिब १०० जना एमेच्योर गल्फ खेलाडी सहभागी हुने अपेक्षा गरिएको कम्पनीले जनाएको छ । प्रतियोगितामा मुख्यतः नेपालको कर्पोरेट क्षेत्रका प्रतिनिधिहरूको सहभागिता रहनेछ । गोकर्ण फरेस्ट रिसोर्टको… Continue reading सलिको गल्फ प्रतियोगिता शनिबार, होल इन वान गर्ने खेलाडीले टाटा नेक्सन कार जित्ने