‘अहिले देशले स्वतन्त्रता उपयोग गर्न पाएको छैन’ : केपी ओली

  • बुधबार १२ कात्िक २०८३ १०:०० AM
काठमाडौँ। नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले अहिले सिङ्गो राज्य स्वतन्त्रताको प्रयोग गर्न नसक्ने अवस्थामा पुगिरहेको बताएका छन्। यस अवस्थालाई थप विग्रन नदिएर देशलाई कमसेकम स्वतन्त्रता र स्वाधीनताको प्रयोग गर्न सक्ने बनाउन आन्दोलनको विकल्प नभएको अध्यक्ष ओलीले बताए। पार्टीको केन्द्रीय सदस्यमा मनोनीत तीन जना सदस्यहरूलाई आज पार्टी केन्द्रीय कार्यालय, च्यासलमा शपथ ग्रहण गराउँदैContinue reading "‘अहिले देशले स्वतन्त्रता उपयोग गर्न पाएको छैन’ : केपी ओली"