काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय टर्मिनलस्थित आगमन (अराइभल) कक्षमा यात्रुको सहज आवागमनका लागि राखिएका विद्युतीय भर्याङ (एस्कलेटर) र अन्य पूर्वाधारहरू प्रयोगविहीन बनेका छन्। यात्रुको आउजाउलाई सहज र छिटोछरितो बनाउन जडान गरिएका यस्ता आधुनिक उपकरणहरू पूर्ण रूपमा