चोरीको आरोप लगाएर बजारमा बदनाम गरेको रिसमा विराटनगरका व्यापारीलाई घरमै बोलाएर हत्या, तीन जना पक्राउ
बुधबार १२ कात्िक २०८३ ०९:२८ AM
विराटनगर । चोरीको आरोप लगाएको रिसमा विराटनगरका ६९ वर्षीय व्यापारी लालजीप्रसाद गुप्तालाई घरमै बोलाएर हत्या गरिएको प्रहरी अनुसन्धानबाट खुलेको छ । हत्यापछि शव लुकाउन दुई नाबालकको प्रयोग गरिएको घटनामा प्रहरीले मुख्य अभियुक्तसहित तीन जनालाई पक्राउ गरेको