झापामा खैरो हेरोइनसहित दुई जना पक्राउ, नियन्त्रणमा लिन हवाई फायर
बुधबार १२ कात्िक २०८३ ०९:५७ AM
झापा । झापाको झापा गाउँपालिकाबाट १५० ग्राम १४० मिलिग्राम खैरो हेरोइनसहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा झापा गाउँपालिका–१ सालमाराका ३६ वर्षीय नसिम अक्तर मिया र ३० वर्षीय सलमान मिया रहेका छन् । जिल्ला प्रहरी