नेपाल–भारत सीमा सुरक्षा समन्वय बैठक काठमाडौंमा सुरु

  • बुधबार १२ कात्िक २०८३ १०:०० AM
काठमाडौं। सशस्त्र प्रहरी बल, नेपाल र भारतको सशस्त्र सीमा बल (एसएसबी) बीचको १०औँ द्विपक्षीय समन्वय बैठक काठमाडौंमा सुरु भएको छ। कात्तिक १३ गतेसम्म सञ्चालन हुने बैठकमा सीमा सुरक्षा तथा व्यवस्थापन, सीमा अपराध नियन्त्रण र दुई देशका