विराटनगर भन्सारको अनुमतिमाथि प्रश्न : सीमा प्रवेशको अभिलेख नभएको भारतीय कारले कसरी पायो तीनपटक अनुमति ?
बुधबार १२ कात्िक २०८३ १०:०४ AM
विराटनगर । नेपाल र भारत दुवैतर्फको सीमा प्रवेश अभिलेखमा नदेखिएको भारतीय नम्बर प्लेटको कारले विराटनगर भन्सार कार्यालयबाट तीनपटक अस्थायी पैठारी अनुमति पाएको खुलेको छ । सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको बीआर ३८ एपी ८२८६ नम्बरको हुन्डाई भेन्यु