सङ्खुवासभामा श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान् पक्राउ

  • बुधबार १२ कात्िक २०८३ ०४:०० PM
सङ्खुवासभा : सङ्खुवासभाको चैनपुर नगरपालिका–१ नुनढाकी थर्पुमा श्रीमतीलाई कुटपिट गरी हत्या गरेको आरोपमा श्रीमान परेका छन्।आज बिहान करिब ९ बजे चैनपुर नगरपालिका–१ नुनढाकी थर्पु निवासी ४८ वर्षीय तेम्बा रिन्जे शेर्पाले मादक पदार्थ सेवन गरी आफ्नै श्रीमती  ४९ वर्षीया मिङ्माछिकी शेर्पालाई कुटपिट गरेको र उनी घरभित्र मृत अवस्थामा फेला जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रमुख कुमार प्रसाद मैनाली जानकारी दिए।घटनाबारे जानकारी प्राप्त हुनासाथ प्रहरी चौकी नुनढाकीबाट प्रहरी सहायक निरीक्षक विष्