सेयर बजारमा उच्च अंकको वृद्धि, ७ अर्ब ४५ करोडमाथि कारोबार

  • बुधबार १२ कात्िक २०८३ ०४:०० PM
काठमाडौं : साताको तेस्रो सेयर कारोबार दिन बुधबार सेयर बजारमा उच्च अंकको वृद्धि देखिएको छ। नेप्से परिसूचक ३३.२९ अंकले बढेर २६६४.०६ विन्दुमा पुगेको हो। अघिल्लो दिन मंगलबार नेप्से परिसूचक ०.९४ अंकले बढेर २६३०.७६ विन्दुमा पुगेको थियो। त्यसअघि  सोमबार नेप्से परिसूचक ४.३४ अंकले घटेर २६२९.८२  विन्दुमा अडिएको थियो। सो दिन ४ अर्ब २४ लाख बराबरको सेयर कारोबार भएको थियो। नेप्से परिसूचक उच्च अंकले बढ्दा कारोबार रकम पनि मंगलबारको तुलनामा वृद्धि भएको छ। मंगलबार ५ अर्ब ७९ करोडको कारोबार भएकोमा &n