LG Water Purifier ले नेपाली बजारमा बढाउँदै आफ्नो लोकप्रियता

  • बुधबार १२ कात्िक २०८३ ०४:०० PM
काठमाडौं : नेपाली बजारमा सार्वजनिक भएको एक महिना नबित्दै LG Water Purifier उपभोक्ता माझ लोकप्रिय बनेको र उत्साहजनक बिक्रीसहित बजारमा राम्रो गति हासिल गरेको छ। उन्नत पानी शुद्धीकरण प्रविधि, गुणस्तरीय स्टेनलेस स्टिल ट्याङ्की र विशेष मर्मतसम्भार सुविधाको संयोजनले LG Water Purifier लाई प्रतिस्पर्धी बजारमा फरक पहिचान दिलाएको छ। LG Water Purifier मा Sediment Filtration, Anti-Scalant Treatment, Carbon Filtration, Reverse Osmosis(RO) तथा Multi-Stage