एनपीएल : दुवै हातले बलिङ गर्ने थरिन्दु रत्नायकेले सुदूरपश्चिमबाट खेल्दै

  • बुधबार १२ कात्िक २०८३ ०९:२८ AM
काठमाण्डु– श्रीलंकाली अलराउन्डर थरिन्दु रत्नायकेले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा सुदूरपश्चिम रोयल्सबाट खेल खेल्ने भएका छन् । ३० वर्षीय रत्नायके बायाँहाते ब्याटर हुन् । उनी दायाँहाते अफ स्पिन र बायाँहाते स्पिन दुवै प्रकारले बलिङ गर्न सक्छन् । दुवै हातले बलिङ गर्न सक्ने क्षमताका कारण उनी फरक शैलीका बलरका रूपमा परिचित छन् । रत्नायकेले श्रीलंकाका