एनपीएलमा पाकिस्तानी क्रिकेट बोर्डको दबाब, क्यानदेखि फ्रेन्चाइजसम्मलाई तनाव

  • बुधबार १२ कात्िक २०८३ ०९:३४ AM
काठमाण्डु– त्रिवि क्रिकेट मैदानमा मंगलबार एउटा दृश्यले नेपाल प्रिमियर लिग (एनपीएल) को बढ्दो लोकप्रियता झल्कायो। विश्व क्रिकेटमा ‘रावलपिण्डी एक्सप्रेस’ उपनामले परिचित पाकिस्तानका पूर्व तीव्र गतिका बलर शोयब अख्तरलाई मैदानमा भव्य स्वागत गरियो। नेपाली क्रिकेट समर्थकको उत्साह र विदेशी क्रिकेटका चर्चित अनुहारप्रतिको आकर्षणले प्रतियोगिताको माहोल थप तताएको थियो। तर, त्यही प्रतियोगितामा सहभागी हुन नेपाल आएका पाकिस्तानी