स्पेन- स्पेनमा दुई उच्च गतिको रेल आपसमा ठोक्किँदा कम्तीमा ३९ जनाको मृत्यु भएको खबर सार्वजनिक भएको छ। दुर्घटनामा दर्जनौँ व्यक्ति घाइते भएका छन्। उद्धारकर्मीहरूले घटनास्थलमा राहत तथा उद्धार जारी राखेका छन्। बुधबार स्थानीय समयअनुसार बिहान ९ बजेको केही समयपछि टोलेडो प्रान्तमा दुर्घटना भएको हो। दुर्घटनामा स्पेनका दुई रेल सञ्चालक कम्पनी रेन्फे र इर्योका उच्च गतिको